एन्फा महासचिवमा किरण राई मनोनित

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०८
  • |
  • 615 पटक हेरिएको

अखिल नेपाल फुटबल संघको कार्यकारी पद महासचिवमा पूर्व केन्द्रीय सदस्य किरण राई मनोनित भएका छन् ।

एन्फाको सचिवालय हेर्ने जिम्मेवारी रहने महासचिव शक्तिशाली पदमा यसअघि कार्यसमिति सदस्य र प्रवक्ता भएर जिम्मेवारी सम्हालेका राईलाई नियुक्त गरिएको हो ।

एन्फामा पंकज विक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएपछि आज पहिलो पटक कार्यसमितिको बैठक बसेको थियो । बैठकले राईलाई महासचिव र कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनित गर्ने निर्णय गरेको हो । जोशी यसअघि पनि कोषाध्यक्ष रहेका थिए ।

May be an image of 5 people, people sitting, people standing and indoor

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey