महर्जन कोरिया जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०७
  • |
  • 1095 पटक हेरिएको

करातेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् ।

जुन २३ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् ।

महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् । महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कराते प्रतियोगिताकै सिलसिलामा महर्जन यसअघि ३ पटक दक्षिण कोरिया गइसकेका छन्

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey