हिमालयन शेर्पालाई नेपाल आईसको प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-३०
  • |
  • 2133 पटक हेरिएको

शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्न लागेको हिमालनय शेर्पा क्लबलाई नेपाल आईसले प्रायोजन गरेको छ ।
 चौधरी ग्रुपको उत्पादन रहेको वियर नेपाल आईसले शेर्पालाई मुख्य प्रायोजन गरेको हो ।

एक वर्षका लागि भएको सम्झौता अनुसार क्लबका नाम अब ‘नेपाल आइस हिमालयन शेर्पा’ हुने छ ।  

एक वर्षका लागि अहिले प्रायोजन गरेको र भविष्यमा सहकार्य गर्न सकिने शेर्पा क्लबका पनि अध्यक्ष रहेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey