नेपालको नवौं विकेट, सन्दिप आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२९
  • |
  • 1031 पटक हेरिएको

नेपालको नवौं विकेट गएको छ । नवौं विकेटको रुपमा नेपालले सन्दिप लामिछानेलाई गुमाएको छ ।

निकै आक्रामक ब्याटिङ गरेका सन्दिप रन आउट भएका छन् । सन्दिपले १० बलमा १६ रन बनाएका थिए । 

सन्दिपले १ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दिपलाई ओमानका सन्दिप गौडले रनआउट गरेका हुन । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey