युरो विजेता लोकेटेलीलाई आर्सनलको ४० मिलियनको प्रस्ताव

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०४
  • |
  • 1019 पटक हेरिएको

नेप्लेज, युरोेकप २०२० विजेता इटलीका खेलाडी म्यानुएल लोकेटेलीलाई अनुबन्ध गर्नका लागि आर्सनलले ४० मिलियन बराबरको प्रस्ताव राखेकोे छ ।

लोकेटेली अहिले सिरी ए क्लब सासुओलोबाट खेल्दै आएका छन् । 

२३ वर्षिय लोकेटेलीले युरोमा २ गोल गर्नुका साथै फाइनलमा इंग्लयाण्डविरुद्ध जित निकाल्न महत्वपुर्ण भुमिका खेलेका थिए । तर उनी भने युभेन्टसमा जानका लागि इच्छुक रहेको बताइएको छ । 


युभेन्टस र लोकेटेलीबिच सम्झौता भएको खण्डमा आर्सनल भने स्वत यो दौडबाट बाहिरिने छ । तर उनले आहिले नै गन्त्व्यबारे निर्णय भने गरिसकेका छैनन् ।

उनी २०१९ मा एसी मिलानबाट सासुओलोमा अनुबन्ध भएका थिए । उनले सिरी ए मा १४० खेल खेलेका छन् । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey