युरो २०२० स्वीट्जरल्याण्डविरुद्ध स्पेनलाई अग्रता 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१८
  • |
  • 1069 पटक हेरिएको

युरो २०२० को क्वाटरफाइनलको पहिलो खेलमा स्पेनले पहिलो हाफमा स्वीट्जरल्याण्डविरुद्ध शुरुआती अग्रता बनाएको छ ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा स्पेनले ७५ भन्दा माथि स्पेनले बल आफ्नो नियन्त्रणमा राख्दै शुरुदेखि नै स्वीट्जरल्याण्डमाथि दबाब बनाएको थियो ।

आठौं मिनेटमा जोडी अल्बाले गरेको प्रहार जाकरियालाई लागेर गोल भएको थियो । सोही गोलले पहिलो हाफमा स्पेनले अग्रता बनाएको हो । 

स्पेन २७ औं मिनेटमा काउन्टर एट्याक गर्दा गोल गर्नबाट चुकेको थियो ।

३३ औं मिनेटमा स्वीसका रिकार्डो रोड्रिगेजले स्पेनका सम्भावित खतरा टारेका थिए ।

३९ औं मिनेटमा स्वीसका साकिरीको एसिस्टमा आएको बललाई स्टेभन जुबेरले प्रहार गर्दा क्रसबारमा लागेर बाहिरिएको थियो ।

Image 

Image

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey