काेपा अमेरीकाका लागि ब्राजिल टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 1060 पटक हेरिएको

घरेलु मैदानमा जुलाई १३ बाट सुरु हुने कोपा अमेरीका फुटबल प्रतियोगिताका लागि ब्राजिल टिमको घोषणा भएको छ । प्रशिक्षक टेटेले कोपा अमेरीकाका लागि २४ सदस्सीय टिमको घोषणा गरेका हुन ।

ब्राजिलको टिममा तीन जना गोलकिपर, आठ डिफेन्डर, ६ मिडफिल्डर र सात जना स्ट्राइकर रहेका छन । ब्राजिलले उद्घाटन खेलमा नै भेनेजुयलासँग खेल्नेछ, सो खेल जुलाई १३ मा हुनेछ ।

यसअघि अन्तिम समयमा ब्राजिलमा कोपा अमेरीका गरेको भन्दै आपत्ती जनाएका खेलाडी फेरी खेल्नका लागि राजि भएका थिए ।

यस्तो छ ब्राजिल टिम

गोलकिपर : एलिसन, एडरसन, वेभेरटन

डिफेण्डर : एलेक्स सान्ड्रो, डानिलो, एमरसन, रेनान लोडी, एडर मिलिटाओ, फेलिपे, मार्क्विन्होस, थियागोलशिल्भा

मिडफिल्डर : कासेमिरो, डुगलास लुइस, एभरटन रिबेइरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा

फरवार्ड : एभरटन, गाब्रीएल बारबोसा, गाब्रीएल जेसस, नेमार जुनियर, रिचार्लिसन, रोवर्टो फिर्मिनो, भिनिसियस जुनियर

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey