चाइनिज ताइपेईविरुद्ध नेपाललाई शुरुमै अग्रता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 376 पटक हेरिएको

फिफा विश्वकप फुटबल छनोट अन्र्तगत नेपालले शुरुमै अग्रता लिएको छ ।

कुवेतमा जारी प्रतियोगिता अन्तर्गत अहिले नेपाल र चाइनिज ताइपेइबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेल शुरु भएको दोस्रो मिनेटमै नेपालले पेनाल्टी मार्फत अग्रता लिएको हो ।

ताइपेईका खेलाडीले डी बक्स भित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई नेपालका अञ्जन विष्टले गोलमा परिणत गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey