गाेलकिपर अर्पणलाई मातृशाेक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 465 पटक हेरिएको

नेपाली गोलकिपर अर्पण कार्कीलाई मातृशोक परेको छ । नेपालका लागि उमेर समुहमा कप्तानी गरेका अर्पणलाई विहिबार मातृशोक परेको हो ।

अर्पणकी आमा सरस्वती कार्कीको कोरोनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । तर विहिबार विहान उनले आफ्ना प्राणत्याग गरेको बताइएको छ ।

अर्पणले आमाको निधनको दुःख आफ्नो सोसियल मिडियामा राखेका छन । उनी केहि समय अगाडी सकिएको नेपाल सुपर लिगमा ललितपुर सिटीबाट खेलेका थिए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey