च्याम्पियन्स लिगकाे अर्काे सिजनमा रियलले खेल्ने स‌म्भावित बिपक्षी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 597 पटक हेरिएको

यो सिजनको च्याम्पियन्स लिगको विजेता को बन्छ भन्ने टुंगो लाग्न बाँकी रहेको बेला अर्को सिजनको च्याम्पियन्स लिगका लागि टिमको छनौट लगभग पुरा भएको छ । यस्तैमा स्पेनीस क्लव रियल मड्रिडले समुह चरणमा कुन टिमसँग खेल्छ भन्नेपनि संभावित टिम देखिएको छ ।

ला लिगामा उपविजेता बनेको रियलले लिग जित्न नसकेपछि अर्को सिजनको च्याम्पियन्स लिग ड्र मा पोर्ट दुईमा पर्नेछ । पोर्ट वन मा एट्लेटिको मड्रिडलाई राखिनेछ ।

रियलले आफ्नो समुहमा अरु लिगका विजेता म्यानचेस्टर सिटी, बार्यन, इन्टर, लिल र स्पोर्टिङ सिपीले जोइन गर्नेछन । लिलले फ्रेन्च लिगको उपाधि जित्दा रियलले समुह चरणमा पीएसजीसाग भने खेल्न नपर्ने देखिएको छ ।

पोट वन मा को टिम पर्ने भन्ने यो सिजनको युरोपा र च्याम्पियन्स लिग कसले जित्छ त्यसपछि थाहा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey