श्रीलंकाविरूद्ध बंगलादेश टस जितेर ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 316 पटक हेरिएको

श्रीलंका र बंगलादेशविचको पहिलो एकदिवसिय खेल सुरु भएको छ ।

बंगलादेश भ्रमणमा रहेको श्रीलंकाविरुद्ध घरेलु टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कोभिडका विचपनि सुपर लिग सिरिज अन्तर्गत श्रीलंकाले बंगलादेश भ्रमण गरेको हो । जसमा बंगलादेशले ढाकामा पहिले ब्याटिङ गर्ने भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey