टी २० विश्वकपको विषयमा जुन १ तारिखमा निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०७
  • |
  • 585 पटक हेरिएको

यसबर्षका लागि तय भएको टी २० विश्व कप क्रिकेट भारतमा नहुने सम्भावना बढेको छ ।

भारतमा कोरोना महामारीका कारण प्रतियोगिता अन्य देशमा गर्ने गरि बीसीसीआईले पनि तयारी गरेको खबर भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

त्यसका लागि निर्णय गर्नका लागि आगामी जुन एक तारिकमा आईसीसीले बैठक बोलाइएको छ ।

यो बैठक अघि बसीसीसीआईको स्पेसल जनरल मेटिङ भने २९ मे मा हुने छ । आईसीसीको बैठकमा जानु अघि तयारीका लागि बीसीसीआईको बैठक बस्न लागेको हो ।

कोरोना महामारीको दोस्रो लहरका कारण आईपीएल स्थगित भएको छ भने टी २० विश्वकप पनि भारतमा गर्ने सम्भावना कमजोर बन्दै गएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey