भरतपुर मेट्राेकाे पहिलाे तीन अंक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 318 पटक हेरिएको

काठमाडौंमा जारी आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगितामा भरतपुर मेट्रो खेलकुद परिषद्ले महिला तर्फ पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा भरतपुरले ढोरपाटन स्पोर्टस क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

जारी प्रतियोगितामा लगातार पाँचौं हारको स्वाद चखाउने क्रममा भरतपुरले ढोरपाटनलाई २५–२१, २५–१२ र २५–१३ को सेटमा हरायो ।

प्रतियोगितामा भरतपुरले पहिलो तीन अंक जोडेको छ । यसअघिका तीन खेलमा भरतपुल लगातार पराजित भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey