हैदरावादले मार्सकाे स्थानमा राेयलाई अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 356 पटक हेरिएको

सनराइजर्स हैदरावादले आसन्न इन्डियन प्रिमियर लिगका लागि मिचेल मार्सको स्थानमा जेसोन रोयलाई अनुबन्ध गरेको छ ।

अष्ट्रेलियन मिचेल मार्सले यो सिजन ब्यक्तिगत कारणले आइपीएल खेल्न नसक्ने बताएका थिए । जसका कारण उनको स्थानमा इंग्ल्याण्डका ब्याट्सम्यान जेसोन रोयलाई हैदरावादले टिममा लिएको हो ।

सन् २०१० मा आइपीएलमा डेब्यु गरेका मार्सले अहिलेसम्म २१ खेल खेलका छन ।

हैदरावादले रोयलाई दुई करोड भारतीय रुपैयाँमा भित्र्याएको थियो । उनले सन् २०१७ मा आइपीएलमा डेब्यु गरेका थिए ।

जसमा उनले गुजराज लायन्सबाट पहिलो पटक खेलेका थिए भने त्यसपछि दिल्लीमा गएका थिए । उनले अहिलेसम्म आठ खेल खेल्दा उक सय ७९ रन बनाएका छन । जसमा एक अर्धशतक रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey