मुख्य प्रशिक्षक डेभ ह्वाटमाेरसँग प्रदेश एकका युवा क्रिकेटरकाे अनुभव

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 461 पटक हेरिएको

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर युवा खेलाडीको ट्यालेन्ट हन्टका लागि यतिबेला प्रदेश एकमा रहेका छन ।

उनले शुक्रबाट स्थानीय युवा खेलाडीको क्षमता अभिबृद्धीका साथै उनीहरुलाई केहि टिप्सपनि दिएका थिए ।

नेपाल क्रिकेट संघ क्यान र प्रदेश एक क्रिकेट संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा ह्वाटमोर सातै प्रदेशमा अभिमुकीकरणको योजनामा छन ।

तस्विरः विशाल पाेखरेल

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey