नेपालको दोस्रो अभ्यास खेल आज, टस जितेर ब्याटिङ गर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 178 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीका लागि युएईमा रहेको नेपाली टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।

युएइको ग्लोबल एकेडेमीको मैदानमा हुने खेलमा नेपालले युएई ए टिमसंग खेल्दैछ ।

हिजो भएको पहिलो खेलमा नेपालले २५ रनको जित निकालेको थियो । जसमा कप्तान पारस खड्काले पाच विकेट लिएका थिए ।

युवा खेलाडीको राम्रो प्रदर्शनका कारण नेपालले जित निकालेको थियो ।

आजको खेलमा पनि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey