हङकङ र एपीएफबीचको मैत्रीपूर्ण फुटबल जारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 198 पटक हेरिएको

फागुन ७, काठमाडाैं । चीनको नयाँ बर्षको अवसरमा आयोजना भएको मैत्रीपूर्ण फुटबलमा सशस्त्र प्रहरीकाे एपीएफ र हङकङकाे राष्ट्रिय टाेलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

हङकङ फुटबल संघको अायाेजनामा हङकङमा जारी खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवले पहिलाे हाफमा अग्रता बनाएकाे थियाे । पहिलाे हाफकाे अन्तिममा एपीएफकी अञ्जली कुमारी योञ्जनले गोल गर्दै टिमलार्इ अग्रतथता दिलाएकी थिइन् ।

दाेस्राे हाफमा हङकङ खेलमा फर्कने प्रयासमा छ । ५३अाैं मिनेटमा हङकङकी हाे मुइ मेइले घरेलु टिमका लागि बराबरी गाेल गरिन् ।

तर, एपीएफले खेलमा पुनः अग्रता लियाे । ६१अाैं मिनेटमा एपीएफकी मुख्य स्ट्राइकर सावित्रा भण्डारीले टिमका लागि दाेस्राे गाेल गरिन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey