नाडाल मड्रिड ओपनकाे तेस्राे चरणमा
- नेप्लेज
- |
- २०७८-०१-२२
- |
- 225 पटक हेरिएको
रफायल नाडाल मड्रिड ओपन टेनिसको तेस्राे चरणमा प्रवेश गरेका छन ।
उनले युवा खेलाडी कार्लोस अल्कारजलाई दुई शुन्यको सोझो सेटमा पराजित गरे ।
मड्रिडमा भएको खेलमा नाडालले कार्लोसलाई छ एक र छ दुईको सेटमा पराजित गरे ।
नाडाल छैटौं पटक यो प्रतियोगिताको उपाधि उचाल्ने योजनामा छन ।
यसका साथै आसन्न फ्रेन्च ओपन टेनिसमा राम्रो लयमा देखिने लक्ष्यमा छन ।