बार्सिलोनाका लोपेजलाई अनुबन्ध गर्न लिभरपुल इच्छुक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 563 पटक हेरिएको

नेप्लेज, प्रिमियर लिग क्लब लिभरपुलले बार्सिलोनाका युवा स्टार पेड्री लोपेजलाई अनुबन्ध गर्न तिव्र रुचि देखाएको छ ।

बार्सिलोनाका लागि यस सिजन राम्रो प्रदर्शन गरेका १८ वर्षि मिडफिल्डर पेड्रीलाई अनुबन्ध गर्न रेड्सले तयारी थालेको बताइएको छ ।

तर बार्सिलोनाले भने उनलाई कलबमै राख्नका लागि नयाँ सम्झौता गराउने तयारी थालेको बताएको थियो ।

उनले बार्सिलोनासँग २ वर्षका सम्झौता गरेका थिए र बार्सिलोना उनलाई अझै अर्को सिजन पनि क्लबमै राख्ने विचारमा देखिएको छ ।

सिजनको अन्त्यमा उनको रिलिज क्लज ७० मिलियन पुग्नेछ ।

बार्सिलोनाबाट पेड्रीलाई अनुबन्ध गर्नु सहज देखिँदै तर लिभरपुलले प्रयास भने गर्ने देखिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey