बेलिङ्घमको गोलमा इंग्ल्यान्ड विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 338 पटक हेरिएको

काठमाडौं । जुड बेलिङ्घमको निर्णयक गोलमा इंग्ल्यन्डले युइएफए युरोकप २०२४ मा विजयी सुरुआत गरेको छ। 

समूह सी को खेलमा सर्बियामाथि इंग्ल्यान्ड १–० गोलले विजयी भएको हाे।

भेल्टिन एरेनामा गएराति सम्पन्न खेलमा इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले खेलको १३औँ मिनेटमा गरेको गोल निर्णयक बन्यो। 

जितसँगै इंग्ल्यान्डले तीन अंक जोडेर सुखद सुरुआत गरेको छ। 

यसै समूहको अर्को खेलमा डेनमार्क र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey