कप्तान रोहित एक रनमा आउट 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 314 पटक हेरिएको

काठमाडौ । नेपालले बंगलादेशविरुद्ध कप्तान रोहितकुमार पौडेललाई एक रनमा गुमाएको छ।

छ बलको सामना गरेका रोहित एक रन बनाएर आउट भएका हुन्।

नेपालले ४.२ ओभरमा ३ विकेटको क्षतिमा २० रन बनाएको छ। बंगलादेशले नेपालसामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ। समूह डी को अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको हो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey