क्रिकेटर भण्डारी र पत्रकार अर्याल बैबाहिक बन्धनमा बाँधिदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 1651 पटक हेरिएको

क्रिकेटर विनोद भण्डारी बैबाहिक बन्धनमा बाँधिन लागेका छन् ।

ओमानमा त्रिकोणात्मक सिरिज खेलेर मंगलबार काठमाडौं आइपुगेका भण्डारीले बुधबार राजधानीमा खेल पत्रकार सोनिका अर्यालयसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey