बेन्जिमा प्रशिक्षणमा फर्किए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 1289 पटक हेरिएको

हाइलाइट्स


  • बुधबार विहान भएको रियलको प्रशिक्षणमा बेन्जिमा सहभागि भएका हुन । 

मोर्गन आइपीएलका लागि उपलब्ध हुनेरियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमा कोरोना मुक्त भएर प्रशिक्षणमा फर्किएका छन ।

बुधबार विहान भएको रियलको प्रशिक्षणमा बेन्जिमा सहभागि भएका हुन । 

युरो कप सकिएपछि केहि समय छुट्टिमा रहेका बेन्जिमा फर्किएपछि कोरोना संक्रमित भएका थिए ।

जसका कारण उनी क्वारेन्टिनमा बसेका थिए । जसका कारण उनले रियलेको प्रि सिजनको मैत्रीपुर्ण खेल गुमाएका थिए । 

नौ नम्वर जर्सीमा देखिने बेन्जिमाले रियलका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीसँग भेटेर खुसी मनाएका थिए ।

नयाँ सिजनका लागि रियलले प्रशिक्षण सुरु गरिसकेको छ । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey