सुटिङ कल्पनाको राष्ट्रिय कीर्तिमान, अर्को चरण प्रवेश असफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०९
  • |
  • 1122 पटक हेरिएको

टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

शनिबार (आज) विहान भएको छनोट चरणमा कल्पनाले ६ सय १६ दशमल ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

उनले १३ औं सागमा ६ सय १४ दशमलब ५ अंक जोड्दै बनाएको कीर्तिमान तोडेकी हुन्  ।

राष्ट्रिय कीर्तिमान बनाएपनि उनी ओलम्पिकमा ४६ औं स्थानमा रहिन् । ५० जनाले प्रतिस्पर्धा गरेका थिए ।

सुटिङ खेलाडी कल्पनाले वाइल्ड कार्ड पाउँदै टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाएकी हुन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey