सुखद् विदाईको पर्खाइमा छु : मेहबुब आलम

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-२५
  • |
  • 764 पटक हेरिएको

काठमाडौं । नेपाली क्रिकेटमा कीर्तिमानी खेलाडी हुन् मेहबुब आलम । तर, उनी राष्ट्रिय टिममा नपरेको पनि धेरै भइसक्यो ।

घरेलु क्रिकेटमा उनको बलिङ अझैं पनि प्रभावशाली छ । सन् २००८ मा जर्सीमा आयोजना भएको विश्वक क्रिकेट लिग डिभिजन ५ मा मेहबुबले मोजाम्बिक विरुद्धको खेलमा १० विकेट लिएर शनसनी मात्रै मच्चाएनन् त्यो उनको रेकर्ड गिनिज बुकमा समेत दर्ता भयो ।

जुन रेडर्क राखेको पनि १२ वर्ष भइसक्यो । यो बीचमा नेपाली टिम भिडभिजन फाइभहुँदै एक दिवसीय मान्यता पायो भने टी २० विश्वकपनै खेल्यो ।
तर, अहिले मेहबुबको नाम राष्ट्रिय टिमबाट विर्सिने बेला भइसके पनि उनी अझैं आफ्नो करियरको सुखद् अन्त्यको खोजिमा छन् । कोरोना भाइरसको महामारीका कारण घरमै रहेका उनीसँग हामीले भिडियो सम्वाद गरेका छौं ।

हेरौं यो भिडियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey