नयाँ आर्थिक वर्षका लागि सूचीकृत हुन एन्फाको सूचना

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-१०
  • |
  • 450 पटक हेरिएको

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आर्थिक वर्ष २०७७–०७८ का लागि सूची दर्ता गर्न आह्वान गरेको छ ।

१५ दिने सार्वजनिक सूचना जारी गर्दा आगामी आर्थिक वर्षमा एन्फासँग काम गर्न चाहने इच्छुक फर्महरुले सूचीकृत गर्न आग्रह गरेको हो ।

एन्फाले कार्यालयलाई आवश्यक पर्ने छपाई कार्यदेखि फुटबल खेलका जर्सीसम्मका लागि सूचीकृत गर्न आग्रह गरेको हो ।
हेरौं यो सूचना

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey