युराेपियन अनलाइन तेक्वान्दाे हुँदै, नेपालबाट ५ खेलाडीकाे सहभागिता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-२१
  • |
  • 434 पटक हेरिएको

कोरोनाका कारण लकडाउन भएका बेला विश्वमा धेरै खेलाडीहरु अनलाईनबाट विभिन्न प्रतियोगिता खेलिरहेका छन । यस्तैमा युरोपियन तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत पुम्सेमा प्रतिस्पर्धा हुनेछ । तर अनलाईनको मार्फत । जसमा नेपालबाट पाँच जना खेलाडी प्रतिस्पर्धा गर्नेछन ।

जर्मनीमा भोलीबाट १० तारिखसम्म हुने च्याम्पियनसिपमा ३० बर्ष मुनी र ५० बर्ष मुनी गरेर महिला र पुरुष विधामा प्रतिस्पर्धा गराइनेछ । ७२ देशका दुई सय ८१ जनाको सहभागिता रहने च्याम्पियनसिपले नयाँ तरंग ल्याउने भएको छ ।

पछिल्लो पटक टेनिस, फुटबल, बास्केटबल, चेस, साइक्लिङ, फर्मुला वन, निड फर स्पिड जस्ता धेरै खेलहरु अनलाइन प्रतिस्पर्धामा उत्रिएका छन । जसका विश्व चर्चि खेलाडीले पनि सहभागिता जनाएका थिए ।

केहि दिन अगाडी मात्र मड्रिड ओपन टेनिस अनलाइनमा खेलाइएको थियो । जसमा एन्डी मुर्रेले उपाधि जितेका थिए । नेपाली खेलाडीका लागि अनलाईन प्रतिस्पर्धा नौलो रहेको छ ।

यो च्याम्पियनसिपमा नेपालबाट लक्ष्मणकुमार ऐर, कमल श्रेष्ठ, प्रेमबहोदर लिम्बु, जितबहादुुर बोटेले प्रतिस्पर्धा गर्ने बताइएको छ । च्याम्पियनसिपमा कुल

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey