भानुभक्तको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२०
  • |
  • 269 पटक हेरिएको

आयोजक भानुभक्त मेमोरियल स्कुलले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स र जुनियर ब्वाइज दुवैमा मंगलबार विजयी सुरुआत गरेको छ ।

सिनियर गल्र्समा भानुभक्तले फ्लोरोसेन्टलाई २८–१५ ले पराजित गर्‍यो । सिनियर गल्र्समै न्यु बुद्ध प्रकाशले पञ्चायणलाई १४–९, एचएचसीएले नवोदितलाई ३५–११ र सिद्धार्थ बनस्थलीले ज्ञानोदयलाई ३८–१८ ले हराए ।
जुनियर ब्वाइजमा भानुभक्तले फ्लोरोसेन्टलाई १६–१०, इस्टपोलले हिमालयनलाई ११–८ र नवोदितले एचएचसीएलाई २४–२१ ले पाखा लगाए । सिनियर ब्वाइजमा महामञ्जुश्रीले ज्ञानोदयमाथि ३४–१६ को जित दर्ता  ग¥यो ।
प्रथम भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबलमा पनि आयोजक भानुभक्तले जितका साथ यात्रा प्रारम्भ  ग¥यो । भानुभक्तले ज्ञानोदयलाई १६–८ ले पराजित ग¥यो । प्रतियोगिताको आयोजक भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले एक कार्यक्रमबीच उद्घाटन गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey