नवौं फिजम कपमा नेक्सस विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१७
  • |
  • 218 पटक हेरिएको

 

नेक्ससले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।

फिजमको आयोजनामा भइरहेको प्रतियोगितामा नेक्ससले ग्रिनविचलाई २–० गोलले पराजित ग¥यो । नेक्ससका लागि दुवै गोल शिव आले मगरले गरे ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा न्यु भिजन एकेडेमीले हेब्रोनलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । मोनास्टिकले भीमेश्वर एकेडेमीलाई टाइब्रेकरमा ३–० गोलले पाखा लगायो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey