माल्दिभ्समा मानबहादुरको टिमको दोस्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१३
  • |
  • 179 पटक हेरिएको

नेपाली पुरुष भलिबल खेलाडी मानबहादुर श्रेष्ठको टिम गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको पुरुष भलिबल लिगमा दोस्रो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा गुडिसले पुलिस क्लबलाई ३-१ को सेटमा पाखा लगायो ।

गुडिसले पुलिस बिरुद्ध २६-२४, २५-१८,२५-२०,२५-१७ को सेटमा पाखा लगायो।पहिलो सेट २६-२४ ले गुमाएको गुडिसले त्यसपछि लगातार ३ सेट जित्यो। जसमा उसले दोस्रो सेट २५-१८, तेस्रो २५-२० र चौथो २५-१७ ले जित्यो दोस्रो। 

यस अघि गुडिसले पहिलो खेलमा स्पोर्ट्स क्लब हक्सलाई हराएको थियो भने दोस्रो खेलमा धिहेबी क्लबसँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey