पाैडीमा दुवानाले रजत जितिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२२
  • |
  • 208 पटक हेरिएको

साग पौडीमा नेपालकी दुवाना लामाले रजत जितेकी छिन । उनले महिला २०० मिनेटर बटरफ्लाइमा रजत हात पारिन ।

दुवानाले निर्धारीत दुरी २ मिनेट २१ दशमलव ८३ सेकेण्ड पुरा गरिन । यो विधामा भारतकी अपेक्षा फर्नान्डेसले स्वर्ण जितिन । उनले २ मिनेट ३३ दशलमव १६ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितिन ।

तेस्रो स्थानमा बंगलादेशकी जुनायाना अहमेद रहिन । उनले दुरी २ मिनेट ३३ दशमलव ७५ सेकेण्डमा पुरा गरिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey