रणनिती अनुसार खेलेकाले सफल भयाै-प्रशिक्षक महर्जन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२१
  • |
  • 300 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद अन्तरगतको तेस्रो खेलमा युवा टोलीले आफ्नो रणनीति अनुसार खेलेको प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् । दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध २–१ गोलले जितेको युवा टोलीले रणनीतिक रुपमा सफल भएको प्रशिक्षककोे दाबी छ ।

‘खेलाडीहरुले रणनीति अनुसार खेले । सुरुमा केही नमिलेको जस्तो पक्कै भएको थियो,’ प्रशिक्षक महर्जनले भने,‘पहिलो एक गोलले पछि हुँदा पनि खेलाडीहरुले आत्मविश्वासका साथ खेले ।’

हेराै भिडियाे

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey