साग पाैडीमा गाैरीकाकाे ऐतिहासिक स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 223 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा गोरीकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन । सागको ३५ वर्ष लामो इतिहासमा एकल स्पर्धामा स्वर्ण जित्ने इतिहास बनाएकी छिन्।

सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितीन । उनले ब्यक्तिग २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन ।

उनले निर्धारीत दुरी दुई मिनेट शुन्य पाँच दशमलव शुन्य ६ सेकेण्डमा पुरा गरिन । दोस्रो स्थानमा भारतकी सिंवागी शर्मा रहिन । उनले दुई मिनेट ०७ दशमलव १९ सेकेण्डमा दुरी पुरा गरिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey