ओलम्पियन निशा रावल फाइनलमा पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१८
  • |
  • 212 पटक हेरिएको

ओलम्पियन निशा रावल जारी सागमा फाइनलमा पराजित भएकी छिन ।

श्रीलंकाकी खेलाडी रोडालीसँग ३२–९ ले पराजित भइन । ७३ केजी माथिको तौल समुहमा निशा भारी अन्तरले पराजित भइन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey