मनिषालाई करातेमा कास्य पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 299 पटक हेरिएको

१३आँै दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत ५५ केजी मुनिको करातेमा नेपालकी मनिषा चौधरीले कास्य पदक जितेकी छिन।

बंगलादेशकी मर्जन अख्तरसँग २–१ ले पराजीत हुँदै उनी कास्यमा सिमित भइन । यो सँगै करातेमा नेपालले ८ स्वर्ण,२ रज र २ कास्य हात पारेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey