नेपाल र बंगलादेशबीचको भलिबल चौथो सेट शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 333 पटक हेरिएको

काठमाडौं, ११ मंसिर । नेपाल बंगलादेबीचको भलिबल खेल निकै प्रतिप्रर्धात्मक बनेको छ । नेपालले अहिलेसम्म २ सेट जितेको छ भने बंगलादेशले १ सेटमा बाजि मारेको छ ।

पहिलो सेट २५–२० ले जितेको नेपालले दोस्रो सेट भने २३–२५ ले गुमाउन पुग्यो । यस्तै तेस्रो सेटमा उत्कृष्ट ‘कमब्याक’ गर्दै नेपालले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey