साग महिला भलिबलकाे प्रत्यक्ष प्रशारण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 143 पटक हेरिएको

दक्षिण एसियाली खेलुकद साग अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा जारी खेलमा नेपालले पहिलो सेट आफ्नो पक्षमा पारेको छ । जसमा नेपालले बंगलादेशलाई २५–९ ले पराजित गर्यो ।

सुरुवात देखि नै दबावमा राखेको नेपालले बंगलादेशलाई दोहोरो अंक जोड्न नदिदै सेट आफ्नो पक्षमा पार्यो ।

केहि साता अगाडी भएको बंगलादेशमा नै भएको एभिसी वुमन्स सेन्ट्रल जोन भलिबलमो पनि नेपालले बंगलादेशलाई हराएको थियो ।

नेपाल र बंगलादेशकाे खेलकाे लाइभ हेर्नुहाेस

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey