डिपिएलको ट्रफि सार्वजनिक (फोटो फिचर)

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 178 पटक हेरिएको

धनगढीमा भोली देखि सुरुहुने डिपिएलको दोस्रो सस्करणको आज ट्रफि सार्वजनिक गरियो । सहभागी ६ टिमका कप्तानकाे उपस्थितिमा प्रतियाेगिताकाे खेलमैदान संघीय प्रहरीकाे मैदानमा ट्रफी सार्वजनिक गरिएकाे हाे ।

भारतमा बनेकाे ट्रफी १२ केजी ताैलकाे छ । अघिल्लाे संसकरणमा याे ट्रफी टिम चाैराहा धनगढीले उचालेकाे थियाे ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey