राजस्थानको कप्तानीबाट हट्ने स्टिभ स्मिथको निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१२
  • |
  • 186 पटक हेरिएको

चैत १२ । बल टेम्परिङ प्रकरणमा कारवाही भोगेका स्टिभ स्मिथले राजस्थान रोयल्सको कप्तानको भुमिकाबाट पछि हट्ने निर्णय गरेका छन् ।

२८ बर्षे स्मिथ दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ गरेका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट एक खेलको प्रतिबन्धको कारवाहीमा परेका छन् ।

यस घटनापछि स्मिथले आईपीएल टिमको तयारीमा कुनै बाधा नपुगोस भनेर यस्तो निर्णय गरेको बताएका छन् । स्मिथ पछि हटेपछि राजस्थानको नेतृत्व अजिन्क्या रहाणेले गर्नेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey