आर्मी र एपीएफ सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२७
  • |
  • 178 पटक हेरिएको

प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेताका रूपमा  सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्याे । आर्मीले ढोरपाटनमाथि २५-१४,२५-१९ र २५-२२ को सेटमा हरायाे ।

साेहि समूहबाट एपीएफ उपविजेता बन्दै अन्तिम चारमा पुग्याे । प्रतियोगिताको विजेताले ५ लाख रुपैया दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey