स्व. कृष्ण महर्जनको परिवारलाई आर्थिक सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२१
  • |
  • 245 पटक हेरिएको

नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिको पहलमा नेपाल उसुको राष्ट्रिय निर्णायक तथा बलम्बु उसु क्वानका प्रशिक्षक स्व. कृष्ण महर्जनको परिवारलाई १ लाख १ हजार ६ सय चालीस रकम आर्थिक सहयोग गरेको छ ।

उक्त आर्थिक रकम नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिका सदस्यहरु,उसु प्रशिक्षक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडिहरुबाट प्राप्त भएको थियो।

आज दसरथ रंगशालामा एक कार्यक्रम गरि नेपाल उसु महासंघका उपाध्यक्ष श्री राजिव महर्जन तथा नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिका संयोजक श्री मन्जुर महर्जन द्वारा स्व। महर्जनको छोरीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey