निजामती दिवस : कर्मचारी संगठनलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२१
  • |
  • 182 पटक हेरिएको

निजामती दिवसका अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय कर्मचारी संगठनले शनिबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा कर्मचारी संगठनले नेपाल निजामती कर्मचारी संगठनलाई २५–२०, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल, खेलकुद मन्त्रालयका उप–सचिव विष्णुप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey