खोखो टोली बर्दिया जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१४
  • |
  • 253 पटक हेरिएको

काठमाडौं साउन १४ गते । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका लागि खोखो टोली बुधबार बर्दियाको भुरीगाउँ जाने भएको छ ।

टोलीमा पुरुष/महिलातर्फ समान ३५–३५ खेलाडी सहभागी छन् । टोलीलाई ४ प्रशिक्षकले प्रशिक्षण दिने छन् । अन्तिममा समान १५–१५ पुरुष/महिला खेलाडी सागका लागि छनोट गरिने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey