युनाइटेड नेप्लिज क्युकोशिन एडभान्समेन्टको स्थापना

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०४
  • |
  • 232 पटक हेरिएको

क्युकोशिन खेलको विकास र स्तारमा सहयोग गर्ने र खेलाडीहरुको प्रतिभाको सम्मान गर्ने उदेश्यल युनाइटेड नेप्लिज क्युकोशिन एडभान्समेन्ट नाम संस्थाको स्थापना भएको छ।

नेपाल र विश्वका विभिन्न देशमा बसन् पूरव र वर्तमान नेपाली क्युकोशिन कराते खेलाडी तथा गुरुहरुको ६ महिना लामो मेहनतपछि यो संस्थाको स्थापना भएको हो। नवगठित संस्थाको अध्यक्षमा जापानमा रहेका रुपेश डंगोल छन्। यस्तै उपाध्यक्षमा सुरज श्रेष्ठ अस्ट्रेलिया, देवकुमार घिमिर।

जापान, दिपेन्द्र थापा जापान, रमन सिंह लामा बेलायत, सुरज कार्की बेलायत, छनत्। यस्तै कोषाध्यक्षमा इन्द्र सुरज मल्ल, बंगलादेश छन्। अमेरिकाका मोहन विष्ट सचिव छन्। यस्तै संस्थाको सदस्यहरुमा जयदेव लामा अमेरिका, सुरज कुमार श्रेष्ठ जापान, धन लामा बहराइन, ज्ञान तामाङ बहराइन, प्रभाकर शाह फिलिपिन्स, जयराम गिरी भारत, राम केशी अस्ट्रेलिया, निमा शेर्पा अमेरिका, नरेश बहादुर जिसी जापान, भेष बहादुर खड्का अमेरिका रहेका छन् ।

यस्तै मुक्ति संग्राम विष्ट अमेरिका, जीवन थापा अमेरिका, गौतम तुलाधर अमेरिका, पृथ्वी राई जापान, रमन लामा फ्रान्स, राज कुमार श्रेष्ठ जर्मनी, इश्वरी केसी अस्ट्रेलिया, सुदर्शन थापा हङकङ, राम केसी अस्ट्रेलिया, शिशिर शर्मा अस्ट्रेलिया, सुमित्रा नापित अस्ट्रेलिया, अदिप राना बेलायत, गजेन्द्र चौहान अमेरिका, विनिता महर्जन जापान, अविराम घिमिरे जापान, सागर श्रेष्ठ पोर्चुगल, राज केसी जापान, हिराकाजी देशार जापान, सुन्दर गुरुङ बेलायत, प्रेम श्रेष्ठ, सुजन काफ्ले मकाउ, विष्णु पोखरले नेपाल, नारायण सिलवाल बेल्जियम, सुदर्शन सिंम्खडा बेल्जियम, सन्तोष लोप्साङ तामाङ लुबई, विनोदराज गिरी अमेरिका छन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey