अस्ट्रेलियामा सिमोनलाई रजत पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०२
  • |
  • 158 पटक हेरिएको

नेपाली कराते खेलाडी सिमोन खत्रीले अस्ट्रेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा सिमोन फाइनलमा अस्ट्रेलियाका फिलिपसंग पराजित भएपछि स्वर्ण जित्न असफल भए ।

सिमोनको यो सातौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey