ओलम्पिक तथा युरोपियन च्याम्पियनसँग नेपाली तेक्वान्दाे खेलाडीको प्रशिक्षण (भिडियो रिपोर्ट)

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२२
  • |
  • 518 पटक हेरिएको

विश्व तेक्वान्दोको तत्वाधानमा रहेको यूके स्पोर्टसको सहयोगमा विशेष प्रशिक्षण सातदोबाटो, ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा सम्पन्न भयो ।
यहि अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा ५० जना खेलाडीहरु सहभागी भएका थिए । यसअघि उक्त कार्यक्रम काठमाडौं र पोखरामा प्रशिक्षकहरुका लागि संचालन गरिएको थियो भने आज सम्पन्न तालिममा राष्ट्रिय स्तरका खेलाडीहरुलाई समावेश गरिएको थियो ।
समग्रमा कस्तो रहेको थियो हरौ भिडियो रिपोर्टः

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey