क्लिनटन र जोसेफ प्रिक्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१५
  • |
  • 216 पटक हेरिएको
क्लिनटन र जोसेफ चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
क्लिनटनले सनसाइनलाई २–१ तथा जोसेफले महर्षिलाई १–० गोलले पराजित गरे ।
अन्य खेलमा हाइल्यान्डले फ्लोरोसेन्टलाई टाइब्रेकरमा ३–२, सांग्रिलाले छहारीलाई १–०, विट्स एकेडेमीले पशुपतिलाई टाइब्रेकरमा २–०, हिमरशमीले शुभयोगलाई १–० तथा त्रिज्योतिले लुम्बिनीलाई ३–१ गोलले हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
यससंगै प्रिक्वाटरफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey