आठौ राष्ट्रिय खेलकुदको मस्कट ‘हातीको छावा’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 548 पटक हेरिएको

फागुन ८, नेपालगञ्ज । आउँदो बर्ष मध्यपश्चिमांचलमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटमा हात्तीको छावा राखिएको छ ।

मध्यपश्चिमांचल क्षेत्रिय खेलकुद विकास समिति नेपालगंजले कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले आठौमा प्रयोग हुने मस्कट र लोगो सार्वजिनक गरेका हुन् ।

यसअघि आठौं राष्ट्रिय खेलकुदलाई सफलताका साथ सम्पन्न गर्न आयोजक कमिटीले विभिन्न निर्णय गर्दै सो अनुरुप कार्य गर्दै आएका छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey