अर्किड कप फुटबल माघ २९ गतेदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२९
  • |
  • 283 पटक हेरिएको
अर्किड स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता माघ २९ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ३२ ब्वाइज टिमको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
सेभेन ए साइडको साताव्यापी नकआउट प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजक अर्किडकै मैदानमा हुनेछ । नेक्सस् डिफेन्डिङ च्याम्पियन हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey