पश्चिम बंगालमा मन्जुलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१७
  • |
  • 215 पटक हेरिएको
नेपाली खेलाडी मन्जु विकले भारतको पश्चिम बंगालमा भएको अन्तर्राष्ट्रिय क्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेकी छन् ।
मन्जुले महिला खुला तौलसमूहमा स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान (आईएफकेके) नेपाल एसोसिएसनका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey